Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 429
    Shares

  • हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

     

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको काम हिमालयन क्यापिटल मार्फत हुने भएको छ । यस संस्थाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब हिमालयन क्यापिटलले गर्नेछ । संस्थाले थप ३ वर्षका लागि यस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस