Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभा बैठकः तीन विधेयक पेस


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 417
    Shares

  • प्रतिनिधिसभा बैठकः तीन विधेयक पेस

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । 

    अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गर्नुभएको हो । 

    सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

    प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस