Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.८४ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 405
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.८४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ विन्दुले बढेको छ । यससँगै सूचक २०८०.५५ अंकमा आएको छ । ६ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको १ हजार ३ सय २२ कित्ता सेयर कारोबार भएको छ ।

    १६ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस