Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सिटिजन्स बैंक इन्टरनेशनलको ४ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 465
    Shares

  • सिटिजन्स बैंक इन्टरनेशनलको ४ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४० दशमल ८७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ ।

    यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस