Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अन्तराष्ट्रिय सौर्य गठबन्धन प्रस्ताव संसदबाट पारित


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 261
    Shares

  • अन्तराष्ट्रिय सौर्य गठबन्धन प्रस्ताव  संसदबाट पारित

    काठमाडौ ।अन्तराष्ट्रिय सौर्य गठबन्धन प्रस्ताव  संसदबाट दुई पटक अनुमोदन गरिएको छ । संसदमा पहिलो पटक सो सम्झौता को प्रस्ताब निर्णयार्थ प्रस्तुत गर्दा प्रक्रियागत त्रुटि हुन गएकोले सभामुख देवराज घिमिरेले दोस्रो  पटक  प्रकृयाबाट अनुमोदन गराएका हुुन । सो प्रस्तावमा भागलिने सांसदहरुले छलफलमा भाग लिएपछी ऊर्जा मन्त्रि शक्ति बहादुर बस्नेतले प्रस्ताब टेबुल गर्नुअघिनै सभामुख देवराज घिमिरे ले निणर्याथ प्रस्तुत गरेकाले सो प्रस्ताब दुइपटक अनुमोदन गर्नु परको हो । सभामुख घिमिरेले ऊर्जा मन्त्रि शक्ति बहादुर बस्नेतलाई सो प्रस्ताव दोस्रो पटक अनुमोदन गराए ।

    प्रतिक्रिया दिनुहोस