Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 429
    Shares

  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण स्वीकृत गरिएको छ । 

    बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो ।

    प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस