Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

यसपटक एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 408
    Shares

  • यसपटक एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

    काठमाडौं ।  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेको छ । यस बैंकको बिहीबार जेठ २४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश नदिने निर्णय गरेको हो । यसले आर्थिक वर्ष २०७८-७९ मा पनि लाभांश दिएको थिएन । 

     

    प्रतिक्रिया दिनुहोस