Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 636
    Shares

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने

    काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ । 

    बैंकको कोर बैंकिङ सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११:३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो । 

    प्रतिक्रिया दिनुहोस