Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

माउण्टेन इनर्जी  र नेशनल लघुवित्तको ३७ लाख ६५ हजार भन्दा बढी शेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 558
    Shares

  • माउण्टेन इनर्जी  र नेशनल लघुवित्तको ३७ लाख ६५ हजार भन्दा बढी शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

    माउण्टेन इनर्जी नेपालको २९ लाख ५२ हजार ४० दशमलव ५ कित्ता र नेशनल लघुवित्त वित्तीय संस्थाको ८ लाख १३ हजार १५४ दशमलव ६६४ कित्ता गरेर कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । नेशनल लघुवित्त वित्तीय संस्थाले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

    प्रतिक्रिया दिनुहोस