Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा जेठ ३० गते , हकप्रद निष्कासन प्रस्ताव पारित गर्न


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 528
    Shares

  • बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा जेठ ३० गते , हकप्रद निष्कासन प्रस्ताव पारित गर्न

     

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीको भोलि बुधबार जेठ ३० गते विशेष साधारण सभा बस्ने भएको छ । कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्नेछ । 

    सभा प्रयोजनका लागि यसले जेठ २३ गते बुक क्लोज गरिसकेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस