Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ३७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 492
    Shares

  • श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ३७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ ।  श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले १ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३७ हजार १३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा फाइनान्सका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९जेठ २९ गते० बाट ३५ दिन भित्र यस कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस