Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.६५ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 471
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.६५ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६५ विन्दुले बढेको छ । यससँगै सूचक २११६.९० अंकमा आएको छ । ६०  लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको १० हजार ४ सय २५ कित्ता सेयर कारोबार भएको छ ।

    ३५ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस