Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.६८ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 441
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ३.६८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.६८ विन्दुले बढेको छ । यससँगै सूचक २१२५.३१ अंकमा आएको छ । ३४  लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६३ कम्पनीको ६ हजार ६ सय ८१ कित्ता सेयर कारोबार भएको छ ।

    ४२ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस