Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

कुमारी बैंकको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 534
    Shares

  • कुमारी बैंकको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ ३१ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस