Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

शेयर बजार : नेप्से परिसूचक ९.३२ अंकले घटेर   २११२.२९ विन्दुमा ,६ अर्ब ४४ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 735
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ९.३२ अंकले घटेर   २११२.२९ विन्दुमा ,६ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ९.३२ अंकले घटेर   २११२.२९ विन्दुमा आएको छ । यस दिन ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज फाइनान्स र विकास बैंक गरी २ वटा समूहका सूचकमात्र बढेका छन् । 

    यस दिन ३१३ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ४७ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र समृद्धि फाइनान्स कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस