Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 633
    Shares

  • श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
    कम्पनीले ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि क्यापिटललाई विक्री प्रबन्धमा नियुक्त गरको हो । 

    आइपीओ निष्कासनका लागि बिहीवार दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस