Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने घोषणा


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 465
    Shares

  • नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने घोषणा

    काठमाडौ   नागरिक लगानी कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोषले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद दिने निर्णय गरेको हो । यस कोषको जेठ ३२ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस