Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन :नेप्से सूचक ३.७३ विन्दुले बढ्यो


नया सडक

२०८१, असार २ आइतबार

  • 471
    Shares

  • प्रि ओपन सेसन :नेप्से सूचक ३.७३ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.७३ विन्दुले बढेको छ । यससँगै सूचक २११६.०३ अंकमा आएको छ । ५६ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

    २७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस