Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, असार २ आइतबार

  • 471
    Shares

  • आज कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । कुमारी बैंकको १४ लाख ६१ हजार ६०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार २ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस