Logo

Jun 26 2024 | २०८१, असार १२गते

images

३२ जना सहसचिवको सरुवा,कसको सरुवा कहाँ ? ( हेर्नुस सूची)


नया सडक

२०८१, असार २ आइतबार

  • 306
    Shares

  • ३२ जना सहसचिवको सरुवा,कसको सरुवा कहाँ  ? ( हेर्नुस सूची)

    काठमाडौं ।  सरकारले ३२ जना सहसचिवको सरुवा गरेको  छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको हो ।

    images

    स्रोतले दिएको जानकारी अनुसार अर्थ मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, प्रदेश मन्त्रालय, स्थानीय तह लगायतमा सरुवा भएको छ ।

    suchi sarua.jpegsuchi sarua1.jpeg

    प्रतिक्रिया दिनुहोस