Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, असार ४ मंगलबार

  • 405
    Shares

  • आज कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । कुमारी बैंकको ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस