Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

शेयर बजार : नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४८९ विन्दुमा ,४ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार ४ मंगलबार

  • 513
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४८९ विन्दुमा ,४ अर्बभन्दा बढीको कारोबार

     

    काठमाडौं । आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४८९ विन्दुमा आएको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।। यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

    सूचीकृत सबै समूहका सूचक घटेका छन् । यस दिन कुल ३१८ कम्पनीको ९५ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड २७ लाखभन्दा बढीसहित कारोबार रकममा बरुण हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलमपेन्ट कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस