Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १६.३७ विन्दुले बढ्यो


नया सडक

२०८१, असार ६ बिहीबार

  • 495
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १६.३७ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.३७ विन्दुले बढेको छ । यससँगै सूचक २०९५.१३ अंकमा आएको छ । १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १ हजार ७ सय ३३ कित्ता सेयर कारोबार भएको छ ।

    ४७ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस