Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आत्मनिर्भर लघुवित्तको ६२ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत


नया सडक

२०८१, असार ६ बिहीबार

  • 642
    Shares

  • आत्मनिर्भर लघुवित्तको ६२ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ६२ हजार ३३८ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । 

    कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस