Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले २६ करोड बराबरको ऋणपत्र जारी गर्ने


नया सडक

२०८१, असार ६ बिहीबार

  • 501
    Shares

  • गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले २६ करोड बराबरको ऋणपत्र जारी गर्ने

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

    कम्पनीको गत बुधवार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम १ हजार रुपैयाँका दरले २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार इकाई डिबेन्चर निष्कासन गर्ने निर्णय गरेको हो । 

    ८ वर्षे अवधि रहने सो डिबेन्चरको ब्याजदर ९ प्रतिशत र ६र६ महीनामा भुक्तानी हुने गरी जारी गरिने पनि कम्पनीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस