Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

हिमालयन उर्जालाई हकप्रद निष्काशन गर्न , धितोपत्र बोर्डबाट स्वीकृती


नया सडक

२०८१, असार ९ आइतबार

  • 459
    Shares

  • हिमालयन उर्जालाई हकप्रद निष्काशन गर्न , धितोपत्र बोर्डबाट स्वीकृती

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले हिमालयन उर्जा विकास कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई असार ७ गते हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो।
    कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस