Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

विजय लघुवित्तले एफपीओ जारी गर्ने ,  साधारण सभा  असार ३० गते


नया सडक

२०८१, असार ९ आइतबार

  • 444
    Shares

  • विजय लघुवित्तले एफपीओ जारी गर्ने ,  साधारण सभा  असार ३० गते

    काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ)निष्कासन गर्ने भएको छ । 

    एफपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । 
     

    प्रतिक्रिया दिनुहोस