Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

युनाइटेड अजोड इन्सुरेन्सको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, असार १० सोमबार

  • 660
    Shares

  • युनाइटेड अजोड इन्सुरेन्सको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २४० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा काठमाडौं आवेदन दिनुपर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस