Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

शेयर बजार : नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा ,५ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार १० सोमबार

  • 570
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा ,५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा आएको छ । आज ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।२ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३२२ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज २४ करोड ३२ लाखभन्दा बढीसहित कारोबार रकममा फस्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहेको छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस