Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, असार १० सोमबार

  • 537
    Shares

  • सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । एनआइसी एसिया बैंकले आज सोमबार ९असार १० गते० देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमीको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम ३०८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस