Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

लुम्बिनी हर्बोस्यूटिकल्सको आईपीओ निष्कासन गर्ने , एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता


नया सडक

२०८१, असार १० सोमबार

  • 492
    Shares

  • लुम्बिनी हर्बोस्यूटिकल्सको आईपीओ निष्कासन गर्ने , एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता

    काठमाडौं । भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ । 

    यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा। ध्रुव भट्टराईले हस्ताक्षर गरेका हुन् । एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजनाअन्तर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पब्लिक कम्पनीमा रूपान्तरण गरी आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस