Logo

Sep 29 2024 | २०८१, असोज १३गते

images

आज कति छ त सुन चाँदीको भाउ ?


नया सडक

२०८१, असार ११ मंगलबार

  • 426
    Shares

  • आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ कायम रहेको छ । 

    मंगलबार चाँदीको भाउ  तोलामा ५ रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस