Logo

Jun 28 2024 | २०८१, असार १४गते

images

एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, असार ११ मंगलबार

  • 210
    Shares

  • एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

     

    images

    काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९असार १२ गते० बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस