Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन


नया सडक

२०८१, असार ११ मंगलबार

  • 633
    Shares

  • आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन

     

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक समूहको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस