Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त


नया सडक

२०८१, असार १२ बुधबार

  • 501
    Shares

  • युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

     

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
    कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
     यस सम्बन्धी सम्झौतापत्रमा इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् । 

     

     

    प्रतिक्रिया दिनुहोस