Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुनको मूल्य तोलामा सात सयले घट्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ


नया सडक

२०८१, असार १२ बुधबार

  • 462
    Shares

  • सुनको मूल्य तोलामा सात सयले घट्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ

     

    काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
    बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस