Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.५६ विन्दुले घट्यो


नया सडक

२०८१, असार १३ बिहीबार

  • 417
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.५६ विन्दुले घट्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.५६ विन्दुले घटेको छ । यससँगै सूचक २०५९.६० अंकमा आएको छ । ६७ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १४ हजार ६ सय ४ कित्ता सेयर कारोबार भएको छ ।

    १९ कम्पनीको भाउ बढ्दा २४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस