Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

साधना र सबैको लघुवित्त मर्जपश्चात सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार हुने


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 495
    Shares

  • साधना र सबैको लघुवित्त मर्जपश्चात सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार हुने

    काठमाडौं । साधाना र सबैको लघुवित्त एक आपसमा मर्ज भएपछि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै कम्पनी एक भएपछि सम्पदा  लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको छ । 
    दुवै कम्पनी एक आपसमा मर्ज भएर एकीकृत कारोबार गर्नको लागि अन्तिम तयारीमा रहेका छन् । दुवै कम्पनीलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले पनि अन्तिम स्वीकृति दिईसकेको छ । 

    यसअघि नै दुवै लघुवित्तबीच एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भईसकेको छ ।  यी दुई कम्पनीले वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनी १ः १ अनुपातमा मर्ज हुन लागेका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस