Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


नया सडक

२०८१, असार १६ आइतबार

  • 390
    Shares

  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    news_wqcdsyiyl4c.png

    प्रतिक्रिया दिनुहोस