Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, असार १७ सोमबार

  • 552
    Shares

  • महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । महिला लघुवित्तले आजदेखि १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस