Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा ,३ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार १७ सोमबार

  • 609
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा ,३ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा आएको छ । आज झन्डै ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । १३ मध्ये ११ वटा समूहका सूचक सकारात्मक बनेका छन् । वाणिज्य बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

    यस दिन ३२३ कम्पनीको ७१ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस