Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सपोर्ट लघुवित्तको बोनस शेयर नेप्सेमा  सूचीकृत


नया सडक

२०८१, असार १७ सोमबार

  • 381
    Shares

  • सपोर्ट लघुवित्तको बोनस शेयर नेप्सेमा  सूचीकृत

    काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय सस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस