Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डबाट पायो स्वीकृती


नया सडक

२०८१, असार १८ मंगलबार

  • 588
    Shares

  • रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डबाट पायो स्वीकृती

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीलाई बुक बिल्डिङ बिधीबाट ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो । अब कम्पनीले प्रतिकित्ता रू.८२० दशमलव  ८० का दरले हुन आउने रू.९४ करोड ८८ लाख ११ हजार ९६८ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

    नेपाल धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाको निर्णयबाट गत बुधबार अर्थात असार १२ गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।   

    प्रतिक्रिया दिनुहोस