Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह


नया सडक

२०८१, असार १९ बुधबार

  • 396
    Shares

  • आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

     

    काठमाडौं । हाल देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका वर्षा भइरहेको छ । यसर्थ महाशाखाले यी क्षेत्रका नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आज  महाशाखाले अहिले बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस