Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एमालेद्वारा प्रधानमन्त्री 'प्रचण्ड' लाई दिएको समर्थन फिर्ता लिने निर्णय , मन्त्रीहरूले राजीनामा पत्र बुझाउँदै


नया सडक

२०८१, असार १९ बुधबार

  • 747
    Shares

  • एमालेद्वारा प्रधानमन्त्री 'प्रचण्ड' लाई दिएको समर्थन फिर्ता लिने निर्णय , मन्त्रीहरूले राजीनामा पत्र बुझाउँदै

    काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। अब केही समयमा औपचारिक रुपमा नै एमालेले समर्थन फिर्ताको पत्र दर्ता गर्दैछ। 
    मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो ।  दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्‌मा सहभागी छन् ।

    'राष्ट्रिय सहमतिको सरकार' बनाउन भन्दै कांग्रेस र एमालेबीच समिकरण बनाउने समझदारीपछि एमाले सरकारबाट बाहिरिएको हो  ।
     

    प्रतिक्रिया दिनुहोस