Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 357
    Shares

  • प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार २१ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस