Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा , ६ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार २३ आइतबार

  • 555
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा , ६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा आएको छ । आज ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० समूहको सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

    यस दिन ३२५ कम्पनीको १ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सीइडीबी हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस