Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आशा लघुवित्तको २ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, असार २६ बुधबार

  • 351
    Shares

  • आशा लघुवित्तको २ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

     

    काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसमा जो कोही व्यक्ति, संघसस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले बुधबारबाट ७ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस