Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कांग्रेस र एमालेबीच  बराबरको हैसियतमा मन्त्रालयको भागबण्डा हुने


नया सडक

२०८१, असार २६ बुधबार

  • 384
    Shares

  • कांग्रेस र एमालेबीच  बराबरको हैसियतमा मन्त्रालयको भागबण्डा हुने

    काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच १ः१ को रेसियो अर्थात बराबरको हैसियतमा मन्त्रालयको भागबण्डा हुने भएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

    उनले मन्त्रालयको बाँडफाँड भइनसकेको तर बराबर हैसियतमा मन्त्रालयको भागबण्डा हुने खुलासा गरे । एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा भइनसकेको भन्दै को(को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए ।

    प्रतिक्रिया दिनुहोस