Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 486
    Shares

  • गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति वा संघ सस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजबाट १५ दिन भित्र यस विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस